Rashtriya Dainik

गाँगन खोलाको किनारमा महा बिष्णु यज्ञ आर्म्भ हुने

महेश सिंह सिरहा लहान १६ चैत – सिरहाको सुखीपुर नगरपालिका वाडा १० र ७ स्थित रहेको गाँगन खोलाको किनारमा महा बिष्णु यज्ञ सुरु हुने भएको छ।चैत १९ गते शनिबार बिशाल कलस यात्रा हुने सोही दिन यज्ञ आर्म्भ हुने यज्ञ कर्ता माता शुशीला देवी दास र बाबा महिन्द्र दासले बताए।

उक्त यज्ञमा दर्जनौं मुर्तिहरु रहने झुला मौतको कुवा,रामायण पाठ हुने बाबा दासले बताए।सप्तरीको राजबिराज १ बस्दै बस्दै आएका माता सुशीला देबी दास र बबा महिन्द्र दास सिरहा सप्तरी गरि ५ वाटा यज्ञ गर्न सफल भएका छन्।

समाजमा हिन्दु सहिष्णुता कायम रहोस् संसारमा सबैलाई भलो होस हिन्दु धर्म प्रतिको सामाजको आस्था प्रगठ होस् भने उदेश्यले यज्ञको आर्म्भ गरेका छन्।बाबा दासका अनुसार सामाज संग यज्ञमा खर्च तिर्न राजी खुशी आर्थिक सहयोगको अपेक्षा समेत गरेका छन्।२९ गते यज्ञ बिसर्जन हुने आयोजकले जानकारी दिनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित