चैत १६
नेपाली काङ्ग्रेसको भातृ सस्था नेपाल तरुण दल बर्दघाट नगरपालिका वडा नम्बर १४ को वडा सम्योजकमा मनु जिसि चयन भएका छन।
नेपाली काङ्ग्रेस वडा कार्यसमिति र तरुणदलको बैठकबाट जिसि लाई वडा सम्योजकमा निर्बिरोध चयन गरिएको तरुण दल क्षेत्रीय सभापति माधव ढकालले जानकारी दिए।
वडा सम्योजक संतोष तिवारीको निधन पछि रिक्त रहेको पदमा पार्टीले जिसिलाई चयन गरिएको तरुणदल जिल्ला अध्यक्ष सुक बहादुर गुरुङले बताए।निर्वाचनमा सबै पार्टीले वडा नम्बर १४ लाई महत्वपूर्ण रुपमा हेर्ने भएकाले पार्टीको निर्देशन बमोजिम सबै तरुणदललाई चलायमान बनाएर लैजाने संयोजक जिसिले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

