Rashtriya Dainik

समाजसेबी चौधरीद्वारा जेएस क्याम्पसका हजारौं विद्यार्थीलाई एमसिसीको विषयमा प्रशिक्षण

महेश सिंह सिरहा लहान चैत- लहान स्थित अब्स्थित रहेको जेएस मुरारका बहुमुखी क्याम्पसका हजारौं विद्यार्थीहरुलाई हाम्रो देशमा केहि हप्ता लागु भएको एमसिसी विषयमा विद्यार्थीसंग छलफल तथा प्रशिक्षण दिएका हुन्।

एमसिसी नेपालको लागी घातक हो की राष्ट्रियको हितकारी हो भने विषय क्याम्पसका हजारौं विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ।

नेपाली काङ्ग्रेसको सरकारले नेपालमा एमसिसी लागुको प्रस्थाव राखिदा कम्युनिस्ट राजनीतिदलहरुले बिरोध गरेका थिए।उक्त विषय लाई लिएर नेपाल करिब एक महिना बिटनडा मचाएको थियो।

समाजसेवी चौधरीले सोही विषयलाई लिएर कलेजका हजारौं विद्यार्थीहरुलाई प्रशिक्षण दिदै एमसिसी देश घाती होईन। नेपाली जनताको लागी हितकारी हो समाजसेवी चौधरीले प्रष्ट गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित