Rashtriya Dainik

स्थानीय निर्वाचनमा जसपा पर्साको उमेदवारलाई सहजीकरण गर्ने मुख्य जिम्मा सांसद रौनियारलाई

बिरगंज १६ चैत
आउदो बैशाख ३० गते हुन गैइरहेको स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टीको उम्मेदवारलाई सहजीकरण गर्ने मुख्य जिम्मेवारी पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारलाई दिईएको छ ।
जसपा नेपालको केन्द्रिय कार्यलय बालकुमारीमा बसेको केन्द्रीय बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीलाई जिताउको गाउ गाउँ टोल टोलमा भेला ,गोष्टि तथा प्रचार प्रसार गर्न जिम्मा प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारलाई दिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित