Rashtriya Dainik

सिरहाका सामुदायिक वनको अध्यक्षमा महतो चयन

महेश सिंह सिरहा लहान १४ चैत -सिरहाको लहान नगरपालिका ३ स्थित अबस्थित रहेको सामुदायिक वनको १४ औं साधारण सभाको सम्पन्न भएको छ। उक्त वनबाट लहान ३ का सम्पुर्ण बासीहरु लभाम्बित हुने गरेका छन्।

लहान ३ का बासीहरुले सामुदायिक वन लाई संरक्षण सम्बद्धन गर्दै आएका छन्।वन जङ्गल लाई संरक्षण सम्बर्द्धन गर्ने नेपाली नागरिकको दायित्व रहेको छ। बिगत १४ बर्षको देखि वनलाई संरक्षण समिति गठन गरी चलाउदै आएका वन समितिका सदस्य कपिल देब कुशवाहाले जानकारी दिनु भयो।
१४ औं साधारणसभा बाट वन समितिको अध्यक्ष महेश कुमार महतो,उपाध्यक्षमा प्रमोद कुमार महतो,सचिबमा ईन्द्रकला देबि महतो, कोषाअध्यक्ष मो. सलाम अन्सारी सदस्यमा कपिल देब कुशवाहा लगायत सदस्य नयाँ कार्य समिति चयन गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित