Rashtriya Dainik

लाम्खुट्टेबाट जोगाउन गरीब समुदायको घर घर पुग्दै सर्वपरी नेता चौधरी

महेश सिंह सिरहा लहान १४ चैत – समाजसेवी महेश चौधरीको एक घर एक झुल अभियान कार्यक्रम सिरहाको लहानमा प्रभावकारी बन्दै गएका छन्। संगीता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा”एक घर एक झूल”अन्तर्गत लहान नगरपालिका वाडा-२१ मोतीपुर मल्हनका मुसहर बस्तीमा १०० परिवारलाई लाम्खुट्टे झुल वितरण गरीएका छन्।

समाजसेवी तथा नेपाली कांग्रेसका क्षेत्र सभापति महेश प्रसाद चौधरीका लामखुटेंको टोकई बाट लाग्ने बिभिन रोगहरु बाट बचनका लागी झूल बितरण गरिएको हो।समाजसेवी चौधरीको दिन चरिया नै समाजसेवामा बित्ने गरेको छ।
मुसहर समुदायको ब्यक्तीहरुले झुल गर्हन गर्दै महेश चौधरी जस्तो सहयोगरी र गरिब दलितको हरेक दु:ख सुखमा साथ दिने चौधरीलाई आउने चुनावमा लहानको मेयर बनाउनु पर्ने जनसमुदायको जनअपेक्षा रहेको छ्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित