नेपाल सरकार गृह मन्त्रालय र शशस्त्र प्रहरी बल , नेपालद्धारा रुपन्देहीको सियारीमा दुई दिवसीय निशुल्क स्वास्थ्य शिविर संन्चालन गरिएको छ । शशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल ए.पी.एफ ( शशस्त्र प्रहरी ) अस्पतालको संयुक्त आयोजनामा महिला स्वास्थ्य जनचेतना मुलक स्वास्थ्य शिविर संन्चालन गरिएको हो ।
निशुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य क्यान्सर स्किगिड कार्यक्रममा दुई दिन सम्म करिव पांच हजार सेवाग्राहीलाई उपचार दिने लक्ष्य रहेको जनाईएको छ । शिविरमा नेपाल ए.पी.एफ ( शशस्त्र प्रहरी ) अस्पतालका दक्ष चिकित्सक सहित अन्य स्वास्थ्यकर्मीरुको सहभागीता रहेको छ ।
रुपन्देहीको ग्रामीण क्षेत्रमा शिविर संन्चालन गरिएपछि सेवाग्राहीले नेपाल सरकार गृह मन्त्रालय र शशस्त्र प्रहरी बल , नेपाल प्रति अभार ब्यक्त गरेका छन् ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।