Rashtriya Dainik

थुनुवाको सुविधाका लागि बासामा थुनुवा कक्ष निर्माण

राष्ट्रिय दैनिक / नवलपरासी , १० चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बासास्थित इलाका प्रहरी कार्यालय परिसरमा थुनुवा कक्ष निर्माण गर्न थालिएको छ ।

थुनुवा कक्ष अभाव भएकोले सरावल गाउँपालिकाबाट रु. ५ लाखको लागतमा निर्माण हुनेगरी एक कार्यक्रम बिच पालिका अध्यक्ष राधेश्याम चाैधरीले बुधबार शिलान्यास गर्नुभएको हाे।

बढ्दो जनसंख्या बृद्धि, सहरी विकाससँगसँगै नकरात्मक रुपमा फैलिएका अपराधिक क्रियाकलापले गर्दा विभिन्न अपराध जन्य कार्य गर्ने व्यक्तिहरुलाई राखि अनुसन्धान गर्नकाे लागि थुनुवा कक्ष निर्माण गर्न लागेको अध्यक्ष चाैधरीले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित