सुनवल नगर प्रमुख भरत थापा काेराेना पोजेटिभ

नवलपरासी , १० मंसिर ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीलाई काेराेना भाईरसको संक्रमण पुष्टि भएको छ । नगरबासीको सेवामा अहोरात्र खटिदै आएका नगर प्रमुख थापालाई ज्वरो र खोकी लागेपछि उहाँले क्रोना परिक्षणका लागि पिसिर चाँज गराउदा क्रोना पोजटिभ देखिएको हो ।

नगर प्रमुख भरत थापा अहिले होम आईशोलेशनमा बसी चिकित्सकको परामर्शमा औषधी र हाईजेनिक तथा षोषिलो खानेकुराहरु लिईरहनु भएको छ । उहाँको स्वास्थ्य लाभका लागि सुनवल नगरबासी तथा देशविदेशमा रहने सुभचिन्तकहरुले फोन तथा सामाजिक संजाल मार्फत स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

सुनवल नगरपालिकामा कोभिड–१९को संक्रमण रोकथामका जिल्लामै व्यस्थित र सुरक्षित बनाउन नगर प्रमुख भरत थापा अहोरात्र खटिदै आउनु भएको थियो । नगरपालिका भित्र व्यस्थित क्वारेन्टाईन र दक्ष चिकित्सकको निगरानीमा व्यस्थित आईशोलेसन समेत संचालन गरि कोभिड रोकथाम र संक्रमितलाई सेवा प्रदान गर्दै आउनु भएको थियो तर नगरबासीलाई बचाउने, सेचत गराउने नगरबासीलाई सेवा प्रदान गर्न दैलोमा पुग्दै गर्दा उहाँ आफै पनि काेराेना पोजेटिभ हुनु भएको हो ।

नगर प्रमुख नगरपालिकाको समग्र विकास र समृद्धीका लागि खटिएर काम गर्दा गर्दै काेराेना संक्रमणबाट ग्रसित हुनु भएको हो । नगर प्रमुख भरत थापा सामाजिक कार्यमा पनि उत्तिकै चाँसो र सहयोगात्म भावनले खटिदै आएका सामाजिक व्यक्ति पनि हुनुहुन्छ । सुनवल नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित भएपछि नगर प्रमुख थापाले पाउने तलब सुविधा बापतको रकम पुरै सामाजिक क्षेत्रमा खर्चिदै आउनु भएको छ । नगर प्रमुख थापाको नगरबासी तथा सुभचिन्त र ईष्टमित्रहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot