नवलपरासीको बर्दघाटमा थप एक कोरोना संक्रमितको होम आईसोलेशनमा मृत्यु

मंसिर ०९ । पश्चिम नवलपरासीको बर्दघाटमा थप एक जना कोरोना संक्रमितको होम आईसोलेशनमा मृत्यु भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ८ की ४७ वर्षीय महिलाको होम आईसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका देवीलाल पौडेलले जानकारी दिनुभयो । उनको भरतपुर मेडिकल कलेज चितवनमा स्वाब परिक्षण गर्दा मंसिर ७ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि होम आईसोलेशनमै बस्दै आएकी थिईन ।

लामो समयदेखी क्यान्सर पिडित उनको गएराती ९ बजे मृत्यु भएको हो । मंसिर महिना लागेसगँै आजसम्म बर्दघाट नगरपालिकामा मात्रै ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गएराती एक जनाको मृत्यु भएसगँै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot