सवारी दुर्घटना हुदा १ को मृत्यु ४ जना घाइते

कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको गोरुसिंगे जंगल नजिक मंगलवार विहान भएको सवारी दुर्घटनामा परि एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

युपि ४२ बि टी २३९१ नम्बरको भारतीय बल्कर र ना ८ प २५२५ नम्बरको यात्रु बाहक बस ठोकिँदा भारतको अयोध्या वस्ने वर्ष ६० को बल्कर चालक मुन्नीलाल चौहानको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार ४ जना घाइते स्थानिय मेडिकलमा उपचार भैरहेको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक दिलिप कार्कीले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot