सशस्त्र प्रहरीद्वारा १६ लाख नगद सहित दुई भारतीय पक्राउ

पश्चिम नवलपरासी / ६ मंसिर

पश्चिम नवलपरासी सशस्त्र प्रहरी बल नेपाल गण न:२६सशस्त्र प्रहरी प्रमुख महेश अधिकारीले सिमा नाकातिर कडा निगरानी बढाएका छ्न । त्यसैगरी जिल्ला मातहत रहेको बिओपी युनिट इन्चार्जहरुलाइ तस्कर विरुद्ध खरो उत्रिन एसपी अधिकारीले निर्देशन समेत दिएका छ्न। एसपी अधिकारी कै बिशेष निर्देशनमा पाल्हिनन्दन गाउँपालिका वडा न. ३ बेलासपुर स्थित सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.हरपुरबाट खटिई मोबाईल टोलीले चेकजाचँ गर्ने क्रममा भारतको जिल्ला महाराजगजं ठुटीबारी बजारबाट नेपाल तर्फ आउदै गरेका जिल्ला महाराजगंज ठुठीबारी ग्रामपंचायत -४, वर्ष २४ को हरि दर्शन बनिया र बर्ष ४० को बिनोद बनियालाई निजहरुको पाईन्ट भित्र पिडुला र कम्मरमा ईलास्टिक बेल्टले बाधेर तथा अण्डरवयर भित्र लुकाई छिपाई ल्याएको अवस्थामा श्रोत नखुलेको अवैध रकम नेपाली रूपैयाँ १६ लाख नगद र निजहरुले प्रयोग गरेको सामसुङ्ग कम्पनीको सादा मोबाईल सेट (सिम सहित) २ थान बरामद गरी आवश्यक कारवाही को लागि राजस्व अनुसन्धान कार्यालय, रुपन्देही बुटवल मा बुझाएको नेपाल सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी माधव रेग्मीले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot