गाेबरहियामा शुभकामना अादानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न

उमेश बि.क /नवलपरासी ,५ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वार्ड न.४ काेटही दुर्गा मन्दिर संरक्षण समिति गाेबरहियामा अास्थाकाे पर्व छठ पर्बकाे अवसर पारेर शुभकामना अादानप्रदान तथा विबिध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

शुभकामना अादानप्रदान तथा विबिध सांस्कृतिक कार्यक्रम मन्दिरका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यता एवम् गाउँपालिका उपाध्यक्ष उत्तमा रायको बिशेष अातिथ्यतामा सञ्चालन भएकाे थियाे ।

कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष चाैधरीले नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठ पर्व धार्मीक सदभावको रुपमा स्थापित हुदै गएको मधेशी समुदाय मात्र नभई पहाडी समुदाय साथै मुस्लिम,जनजाति लगायतहरुको सहभागिता रहेको र यो पर्वमा हरेक समुदायको चासो बढदै गएको हुदाँ हरेक बर्ष बृदि हुदै गएको देखिन्छ । नेपाल एउटा बहुजाती, बहुभाषी र बहुसंस्कृतिले भरिएको देश हाम्राे नेपालमा प्रत्येक ब्यक्ति अाफ्नाे जातजाति कलासंस्कृति जगेर्ना गर्नमा लाग्नुपर्नेमा जाेड दिनुभयाे । गाेबरहिया काेटहि दुर्गा मन्दिरलाई धार्मिक र पर्यटकीय क्षेत्र बनाउनमा अमुल्य सहयाेग र साथ हुने जानकारी गराउदै साे क्षेत्रकाे बिकास निर्माण कार्यमा सदैव अाफु अगाडि रहने प्रतिबध्दता समेत ब्यक्त गर्नुभएको हाे।

त्यस्तै कार्यक्रमकाे बिशेष अतिथिको रुपमा रहनुभएकी सरावल गाउँपालिका उपाध्यक्ष रायले मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्व चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गरि मनाउने पर्व भएकोले सम्पूर्णमा छठकाे शुभकामना सहित सरावल गाउँपालिका भित्र धार्मिक तथा पर्यटकिय क्षेत्र भित्र पर्ने यश गाेबरहिया काेटहि मन्दिरलाई गुरु याेजना अनुसार पर्यटकिय क्षेत्रमा परिणत गर्ने याेजाना बनाएकाे हुदा यश मन्दिर बिकासका लागि अाफु र गाउँपालिका लागि परेकाे दाबि गर्नुभएको थियाे।

कार्यक्रममा वडा नं. ५ वडा अध्यक्ष दिनेश सहानि ,नेपाली काङ्ग्रेस सरावल गाउँपालिका समन्वय समिति संयाेजक बिनाेद कुमार पान्डेय, वडा नं.४ सचिव अशोक पाण्डेय,अादिवासी जनजाति महासंघ क्षेत्रिय अध्यक्ष इन्द्रबहादुर चाैधरी, भाेजपुरि पत्रकार हकहित संरक्षण संस्था नवलपरासी अध्यक्ष उमेश बि.क, समाजसेबि शिवप्रकास चाैधरी ,समाजसेबि सुरेश यादव लगाएतले छठ पर्बकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।


TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot