Rashtriya Dainik

प्रतापपुरमा कार्यवाहककाे जिम्मेवारी रामहरि उपाध्यायलाई

संजय कुशवाहा / नवलपरासी ,१३ माघ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाकाे कार्यवाहककाे जिम्मेवारी रामहरि उपाध्यायले पाउनु भएको छ ।

गाउँपालिकाकाे कार्यवाहक अध्यक्ष अन्जु कुमारी चाैधरी अस्वस्थ भएकोले पालिकाकाे दैनिक कार्य सम्पादनमा सहजता ल्याउनकाे लागि उक्त जिम्मेवारी दिनुभएको हाे।

वडा नम्बर ६ काे वडा अध्यक्ष रहेका उपाध्यायले आफु कार्यवाहक जिम्मेवारी पाएकाेमा कार्यवाहक अध्यक्ष चाैधरीलाई धन्यवाद सहित सिघ्र स्वास्थ्य लाभको कामना ब्यक्ति गर्नु भएको छ ।

साथै आफुले कार्यवाहक अध्यक्ष पदमा रहि नितिनियम संवत कार्य सम्पादन गरि जनतालाई सहजता प्रदान गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित