सांसद कण्डेलद्वारा छठकाे शुभकामना व्यक्त

राष्ट्रिय दैनिक / काठमाडौँ,४ मंसिर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय देबेन्द्रराज कण्डेलद्वारा नेपालीहरूको अास्थाकाे पर्व छ्ठपर्बको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी, समाजसेबी,बुद्धिजिवि, जेष्ठनगरिक लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

उहांले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा-बुवा,दाजुभाइ,दिदी बहिनी हरूमा नेपालीहरुको महत्त्वपूर्ण पर्व छठकाे अवसरमा हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

कण्डेलले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना ब्यक्त गर्दै समाजिक दुरी कायम गरी सतर्कता अपनाइ तडकभडक नगरी छठ पर्व मनाऔ अनुरोध गर्नुभएको हाे।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको बताउदै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हुनुपर्ने बताउनुभयो।

पर्वहरुकाे अवसरमा सुख, शान्ति र समृद्धिका साथै आपसी सदभाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्नुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot