उपाध्यक्ष रायद्वारा अास्थाकाे पर्व छठकाे शुभकामना व्यक्त

राष्ट्रिय दैनिक / नवलपरासी ,४ मंसिर

सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायले हिन्दुहरुकाे अास्थाकाे पर्व छठकाे अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

रायले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरूमा छठ पर्वको अवसरमा अापसि भाईचारा, सामाजिक एकता र सामाजिक सद्भाव कायम रहाेस भन्दै शुभकामना ब्यक्त गर्नुभएको हाे ।

वहाँले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा छठकाे अवसरमा सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना ब्यक्त गर्दै समाजिक दुरी कायम गरी सतर्कता अपनाइ तडकभडक नगरी छठ मनाऔ अनुरोध गर्नुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot