Rashtriya Dainik

हामीले देश र जनताको समृद्धि तिर लाग्नु पर्छ: माओवादी नेता दास

महेश सिंह सिरहा लहान ११ माघ – सिरहा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुरेश चन्द्र दास यादवका अनुसार देशमा राजनीति सता ल्याउन विभिन्न राजनीति पार्टीहरुले एक अर्का पार्टीसंग गठबन्धन गरेको पत्रकारहरुसंग कुरा कानी गर्दै यस्तो बताएका छन्।

दासका देशमा राजनीति अर्जकता रहेको उनले बताए ।राजनितीमा लागेका सम्पुर्ण राजनीति कर्मीहरुलाई निति र सिद्धान्तमा जोड दिन आग्रह गरेका थिए। देशमा शिक्षा स्वास्थय क्षेत्रमा निकै अर्जकता रहेको ठहर गरेका थिए।

नेपालको कुनै पनि पार्टी अ-आफ्नो विचारमा अडिग नरहेको बताए। देशमा समानुपातिक निर्णय बिना र निरंकुशता फैलिएको बताए। देशमा राजनीति अस्थायीत्व दिनु भन्दा बढी राजनीति अर्जकता रहेको उनले टिप्पणी गरेका थिए।
गत राजनीति कर्मीहरुको कारण जनतामा अन्यौलता रहेको बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित