Rashtriya Dainik

के तपाइलाई यस्ता लक्षण देखिएको छ ? ओमिक्रोन हुन सक्छ ! यी हुन् ओमिक्रोनका २० लक्षण

काठमाडौं : विश्वभर पछिल्लो समय काे-भिड १९ को नयाँ भरियन्ट ओ’मिक्रोन भेरियन्ट यसअघिको डे’ल्टा भेरियन्ट भन्दा बढी स’ङ्क्रामक रहेको छ। ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सं’क्रामक दर गुणा त्मक रुपमा फैलिने विज्ञहरुको भनाई छ । अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ ।

यति धेरै स’ङ्क्रमण हुनुको कारण ओमिक्रोन भेरियन्टनै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। ओमि’क्रोनले को-रोना खोप लगाएका-नलगाएका दुवैलाई स’ङ्क्रमण हुन सक्दछ । स’ङ्क्रमित भएका मध्ये खोप नलगाएकालाई धेरै गा-हो बनाउन सक्ने अहिले सम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्या’न जा’ने पनि ख’तरा समेत रहेको छ ।

ओ’मिक्रोन भेरियन्टले मानिसको घाँटीमा खस खस हुने, चिलाउने र श्वास प्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिने छन् । यस्तै ओ’मिक्रोन भेरियन्टले मानिसमा बढी हाछिउँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण पनि देखिने गर्द छ । पछिल्लो समय बढ्दो क्रममा फैलिरहेको ओमिक्रोनको संक्रमणबाट बच्न विभिन्न स्वास्थ्य मापदण्डहरु जारी हुने गरेका छन्। छिटोछिटो फेलिरहेको ओमिक्रोनका लक्षणहरु के के हुन सक्छन् त?

बेलायतमा हालै गरिएको ‘जोय कोविड स्टडी’का अनुसार ओमिक्रोन संक्रमितका मुख्यगरी २० वटा लक्षण हुन्छन्। यी हुन् २० लक्षण

१. थकाइ लाग्नु २. रिङ्गटा चल्नु ३. खाना खान मन नलाग्नु ४. कमजोरी महसुस हुनु ५. लगातार खोकी लाग्नु ६. जाडो हुनु वा काम छुट्नु ७. ज्वरो आउनु ८. छिटै बिर्सनु ९. स्वाद बदलिनु १०. आँखा दुख्नु ११. मांसपेशी धेरै दु’ख्नु १२. गन्ध थाहा नहुनु १३. टाउको दुख्नु १४. छाती दुख्नु १५. लगातार खोकी लाग्नु १६. हाछ्युँ आउनु १७. घाँटी खसखस गर्नु १८. पातलो सिँगान आउनु १९. छालामा समस्या आउनु २०. आवाज कर्कश हुनु

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित