Rashtriya Dainik

पेट्रोलियम पदार्थको मुल्यवृद्धि प्रती काङ्ग्रेस केन्द्रिय सदस्य कुन्दन राज काफ्लेको आपत्ति

नेपाल आयल निगमले पे ट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ ।
निगमले बुधबार राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मुल्य बढायको हो । निगमले पेट्रोलियम पदार्थको मुल्य बढाए सङगै विभिन्न राजनितीक पार्टी र बिद्यार्थी सङ्गठनहरुले बिरोध गर्दै आएका छन् । यसैबीच नेपाली काङ्ग्रेसकक केन्द्रीय सदस्य कुन्दन राज काफ्लेले यसप्रती आपत्ति जनाएका छन् । पेट्रोलियम पदार्थको मुल्य घटाउन सरकारले आयल निगमलाई निर्देशन दिन अनुरोध समेत काफ्लेले गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित