Rashtriya Dainik

मन्त्री यादवद्वारा सिके राउतलाई धम्की

गौर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी छिन् । मन्त्री यादवले हिंसा भड्काउने अभिव्यक्ति समेत दिएकी छन् ।

जसपाकी नेतृ समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई आफूहरूसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् । बलिदान दिवस मनाउन गौर पुगेकी उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित