Rashtriya Dainik

कोरोनाका कारण नवलपरासी जिल्ला प्रसासनको सेवा ९ गते सम्मलाइ स्थगित

राष्ट्रिय दैनिक /नवलपरासी, ३ माघ । पश्चिम नवलपरासीमा
जिल्ला प्रसासन कार्यलयबाट प्रदान गरिने सेवा माघ ९ गते सम्मलाइ स्थगित गरिएको छ ।

जिल्ला प्रशासन कार्यलयका प्रशासकीय प्रमुख सहितको कर्मचारीको टोलि कोरोना संक्रमित भए पछि सेवा बन्द गर्नु परेको प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।

जिल्ला प्रशासनमा कार्यरत केहि कर्मचारीमा कोभिट देखिएकोले माघ ३ गते देखी ९ गते सम्म सेवा स्थगित गरिएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित