प्रहरीद्वारा दुई लाख बढीको पटाका नियन्त्रण गरि नष्ट

संजय कुशवाहा / नवलपरासी ४ मंसिर

तिहार र छठ पर्वलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता आपनाईएको र सिमा सुरक्षामा निगरानी बढाइए छ ।
पश्चिम नवलपरासीमा प्रहरीले विभिन्न मितिमा जिल्लाका विभिन्न स्थानबाट करिब २ लाख २० हजार ४० रूपैयाँ मूल्य बराबरको विभिन्न किसिमका पटाकाहरू नियन्त्रण गरि नष्ट गरिएको छ ।

भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउदै गरेको राईट रोल क्याप्स , ग्राउण्ड चक्र ,फ्लोर पोटस सानो , फ्लोर पोटस ठुलो , झीलझिले लगायत पटाका जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट पटाका नियन्त्रण गरिएको हो ।

नियन्त्रण गरिएको पटाका बिहिवार जनप्रतिनिधि ,संचारकर्मी तथा स्थानीय लगायतको उपस्थितिमा खाल्टो खनि पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot