“ताेरे पायलके झन्कार” बाेलकाे थारु गितको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

उमेश बि.क / नवलपरासी , १ माघ

थारु भाषाकाे गित “ताेरे पायलके झन्कार” बाेलकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । माघि पर्वलाई लच्क्षित गर्दै लड बुद्ध फिल्म प्राेडक्सनकाे युट्युब च्यानल मार्फत शनिबार गित सार्वजनिक गरिएको हो ।

पाच मिनेट चाैबिस सेकेन्डकाे यस गितमा सरगम चाैधरीको शब्द/संगित रहेको उक्त गितमा अन्नु चाैधरी र सरगम चाैधरीकाे स्वर रहेको छ ।

यस गितमा चर्चित कलाकार तथा मोडल गंगेश्वर चौधरी र मन्नु थारुकाे अभिनय देख्न सकिन्छ । यसअघि गंगेश्वर चौधरीले थारु थुप्रै गितमा समेत अभिनय गरिसकेका छन ।

उक्त गितको छायांकन सुभम निरज थारुको छ भने यस गितको निर्देशन चर्चित निर्देशक अशाेक के परियार तथा काेरियाेग्राफी अभिशेष शेनले गरेका छन । यो गितमा दर्शकले खोजेको जस्तो रहेको युनिटले जनाएको छ ।

नवलपरासीको सरावल, गाेबरहिया तथा जावामा छायांकन गरिएको उक्त गितमा गंगेश्वर चौधरी र मन्नु थारुको अभिनयले झनै यो गितलाइ आकर्शक बनाएको स्रोतको दावी समेत रहेको छ ।

थारु समुदायको कला संस्कृति जर्गेना तथा कला क्षेत्रमा नवलपरासीलाई फरक पहिचान दिलाउन याे भिडियो विशेष माध्यम बन्ने माेडल गंगेश्वर चौधरीले बताएका हुन ।

हेर्नुहाेस् भिडियाे . . . . .

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot