Rashtriya Dainik

एकिकृत स्वास्थ्यकर्मि सँगठन नेपाल बझाङ्खको प्रथम जिल्ला भेला सम्पन्न

दोरेन्द्र खड्का बझाङ
एकिकृत स्वास्थ्य कर्मि सँगठन नेपाल बझाङ्खको प्रथम जिलला भेला सम्पनन भएको छ । नेकपा एकिकृत समाजबादिको पार्टी कार्यालय चैन्पुरमा एकिकृत स्वास्थ्य कर्मि सँगठन नेपालका केन्द्रिय समिती सदस्य अम्मर राज बडुको अध्यक्षतामा र एकिकृत समाजबादि पार्टिका जिल्ला कमिटी उपाध्यक्ष कलक धामिको प्रमुख आतिथ्यतामा प्रथम भेला बसेको हो ।
भेलाबाट सुरेन्द्र बहादुर रोकायाको अध्यक्षतामा १९ सदस्यीय एकिकृत स्वास्थ्य कर्मि सँगठन नेपाल जिल्ला कार्य समिती चयन गरीएको छ । जसमा उपाध्यक्ष बिर बहादुर धामी र पञ्चमति बोहरा उपाध्यक्ष , दल बहादुर रोकाया सचिब ,जोग्गीरी धामी कोषाध्यक्ष रहेका छन् ।
पालिका स्तरमा सँगठन बिस्तारका लागी जिललाका १२ वटै स्थानीय तहमा सँयोजक तोकि फागुन मसान्त सम्म पालिका स्तरीय समिती गठन गर्ने निणर्य समेत गरीएको छ । कार्यक्रममा एकिकृत स्वास्थ्य कर्मि सँगठन नेपाल सुदुरपश्चिम उपाध्यक्ष नारायण जोशी , केन्द्रिय सदस्य अम्मर बडु, प्रगतिशिल नेपाल राष्टिीय शिक्षक सँगठनका केन्द्रिय उपाध्यक्ष हरी प्रसाद जोशी , नेकपा एकिकृत समाजबादिका जिल्ला कमिटी सचिब लक्ष्मी जोशि र जिल्ला कमिटी उपाध्यक्ष कलक धामीले आफनो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा १ सय भन्दा बढि स्वास्थ्यकर्मिको उपश्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित