Rashtriya Dainik

पत्रकार उमेश बि.क सम्मानित 

राष्ट्रिय दैनिक / नवलपरासी ,२९ पुस

पश्चिम नवलपरासीमा लामो समयदेखी पत्रकारीता पेशामा सक्रिय हुनुभएका पत्रकार उमेश बि.क सम्मानित हुनुभएको छ।

नेपाल प्रेस युनियन नवलपरासीको उपसभापति तथा राष्ट्रिय दैनिक डटकमका कार्यकारी निर्देशक बि.क “पत्रकारीता क्षेत्रबाट सरावल गाउँपालिकालाई पुर्याएकाे याेगदानलाई उच्च मुल्यांकन गर्दै सरावल गाउँपालिकाकाे नवाैँ गाउँ सभामा सम्मानित हुनुभएको हो ।

सरावल गाउँपालिकाकाे नवाैँ गाउँ सभाको अवसर पारेर बि.कलाई सम्मान गरीएको हो।पालिका अध्यक्ष राधेश्याम चाैधरीले सम्मान पत्र प्रदानगरी पत्रकार बि.क काे कामकाे प्रशंसा गर्दै सम्मान गर्नुभएको हो। 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित