नवलपरासी ,२५ पुस ।
नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दीपेन्द्रकुमार अधिकारी निर्वाचित भएका छन् ।
शनिबार राति सकिएको मतगणनाको परिणाम अनुसार अधिकारी ३ सय ३२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी थानप्रसाद गैरेले १ सय ८५ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा बस्याल र उपसचिवद्वयमा राजनकुमार आचार्य र रिंगला यादव निर्वाचित भएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

