Rashtriya Dainik

समाज रुपान्तरणमा माओवादी केन्द्रको ठुलो भुमिका छ: नेता महतो

महेश सिंह सिरहा लहान १७ पुष – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले समाज परिवर्तन गर्न देशमा अग्रनी भुमरीमा खेलेको माओवादी केन्द्रका युवा नेता उदय नारायण महतोले बताए।
सास्क र सामत्नबादी लाई सिद्ध गर्न माओवादी पार्टीको जन्म भएको बताए।नेता महतो बाल्यकाल देखि राजनीतिमा रुचि राख्दै आएका हुन्।हामीले देशमा काङ्ग्रेस एमालेको राजनीति देशमा हेर्यौ।

अबको राजनीतिमा माओवादी केन्द्रले नै देशमा आमूल परिवर्तन ल्याउने उनले ठहर गरेका हुन्। उनी स्कुल पढ्दै राजनीतिमा सकृय भएका ब्यक्ती हुन्। समाज रूपान्तरणको लागी आफू राजनितीमा सकृय भएको हो।

अबको राजनीतिमा मौसमी नेता र कार्यकर्ताहरुको काम नरहेको बिचार व्यक्त गरेका थिए।आउने चुनावमा देशमा दुई तिहाईको सरकार माओवादी केन्द्रले चलाउने नेता उदय नारायण महतो दाबी गरेका हुन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित