बिरगंज ,३ मंसिर बिरगंजमा नेपाल बौद्धिक पेशाकर्मी महासघ प्रदेश स्तरिय बैठक सम्पन्न भएको छ । बिरगंजमा मुख्यमन्त्री निवासमा आज नेपाल बौद्धिक पेशाकर्मी महासघ प्रदेश न.२ का अध्यक्ष बिजय यादवको अध्यक्षतामा र प्रदेश्न.२ को मुख्यमन्त्री माननीय लालबाबु राउतको प्रमुख आतिथ्य विभिन्न पेशागत संगठनसङ अहिलेको राजनैतिक संघीयता प्रतिको केन्द्र सरकारको सोचको बिषय वस्तुमा छलफल भएको थियो । सो बैठकमा ठाकुरराम बहुमुखी क्याम्पसका क्यापस प्रमुख डा. राजदेव कुस्वाह , सहायक क्याम्पस प्रमुख सुरेश कुस्वाह , शिक्षक फोरमका पुर्व अध्यक्ष वृजमोहन तिवारी , समाजवादी प्राध्यापक संघका संयोजक जनता राउत , प्याप्सनका अध्यक्ष आलोक चौरसिया , केन्द्रिय वरिष्ठ उपाध्यक्ष (स्वास्थ्यकर्मी ) सच्चीदानन्द प्रसाद जैसवाल , ने. बौ. पे. महासघ पर्साका अध्यक्ष बिनोद प्रसाद यादव , स्वास्थ्य फोरम नेपाल प्रदेश महासघका शिवसन्कर प्रसाद यादव , सघिय शिक्षक फोरम नेपाल पर्साका अध्यक्ष हरिन्द्र प्रसाद चौरसिया , सचिव रामाधार प्रसाद साह , सन्जय कुमार सिंह , दिपक पटेल , सन्जय कुमार शरार्फ , ई. श्यामबाबू प्रसाद कलवार , सन्जय पटेल , शम्भु साह , रामजी प्रसाद साह लगायत विभिन्न पेशागत बुद्धिजिबिहरुको सहभागिता रहेको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।