काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा मतदान जारी छ । तर, अहिले मतपत्र सकिएको कारण मतदान स्थगित गरिएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए ।

अपरान्ह ५ बजेसम्म मतदानको समय रहेकोमा निर्वाचन समितिले मतदानका लागि समय थपेको छ। आज बेलुकी ९ बजेसम्म मतदान गर्न पाउने गरी समय थप भएको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। 
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

