कपिलवस्तु , ३ मंसिर कपिलवस्तु जिल्ला काे रामघाट मा माता लक्ष्मी काे पुजा गरेर अाज मुर्ति विसर्जन गरिएको छ । दिपमपली मा लक्ष्मी माता काे पुजा गर्ने परम्परा रहेको छ । दिपावली मा किन लक्ष्मी माता काे पुजा गरिन्छ ? दिपावली मा माता लक्ष्मी जी का पुजा अाज गरे पछि लक्ष्मी माता ले धन सम्पत्ति मा वृद्धि हुनु मान्यता रहेको छ । दिपावली काे सुरुवात भगवान राम १४ बर्ष वन बाँस बाट अायाेध्य अाउने र रावण लाई मारेर सीतालाई लिएर अयाेध्या अाउदा खेरि राम र सीताकाे स्वागत मा दिप बालेर पूरा राज्य लाई उज्यालो बनाए का थिए । दिन त्यहि बाट दिपावली काे सुरुवात भएको छ । कपिलवस्तु जिल्ला काे विभिन्न गाउँ ठाउँ बाट अाज रामघाट मा माता लक्ष्मी काे मुर्ति विसर्जन गरिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।