श्री जय त्रिकाल युवा क्लब द्वारा तिहार र छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न

मंसिर ३ , कृष्णनगर

विजयनगर गाउपालिकामा श्री जय त्रिकाल युवा क्लब को तर्फबटा दशैं, तिहार तथा छठ पर्बको शुभ अवसरमा लक्ष्मी पुजा र छठ पर्वको शुभ चिनतकहरूको बीचमा शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
क्लबको अध्यक्ष कैलाश चौधरी (कुर्मी)को अध्यक्षतामा प्रमुख अतिथि मा जनता समाजवादी पार्टीको तत्कालीन प्रदेश प्रवक्ता अकरम पठान , पूर्व विधायक प्रत्यशी बड़कू चौधरी ,जिला उपाध्यक्ष राम निवास पूरी बाबा लगायत अतिथि हरूको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम विजयनगर गांव पालिका को वार्ड नं ५ को बघमरवा गांवमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम एक आपसमा सद्भाव कायम राख्ने उद्देश्य का साथ उक्त कार्यक्रम राखिएको अकरम पठान ले जानकारी दिए ।
उक्त कार्यक्रममा सन्त राम तेली , बृजेश गुप्ता ,अश्वनी चाइ, बजरंगी गुप्ता,जीवन श्रीवास्तव, खुर्शीद आलम खा उर्फ चिन्नू , दशरथ कुर्मी ,कांग्रेस नेता जगननाथ चौधरी रितेश चौराशिय, इंद्रजीत कुर्मी सचिव राम प्रकाश कुर्मी कोषाध्यक्ष गुप्ता ,सदस्य सहदेव यादव ,राजेश कोहार, राजेन्द्र कुर्मी उर्मिला कोहार ,निशु कोहार ,शिव प्रसाद कोहार लगायत सुरक्षा निकाय प्रहरी प्रशासन ,बृद्ध ,महिला भक्त जन हरु को विशेष उपस्थितमा भव्य रूपमा कार्यक्रम सम्पन्न भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot