Rashtriya Dainik

नवजिवन बचत तथा ऋ्ण सहकारी संस्था लिमिटेडमा ३ लाख मूल्य बराबरको चोरी

वीरगंज २० गते
नवजीवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय टोडफोड गरि लाखौ रुपैयाको चोरी भएको छ।

वीरगंज महानगरपालिका वडा नम्बर २५ बहुअरी स्थित रहेको नवजीवन बचत तथा ऋण सहकारी सस्था लिमिटेडको कार्यालयको दवाल फौडी रातीको समयमा चोरहरु भित्र घुसी बैकमा रहेको ३ वटा मोनिटर र बैकमा जम्मा रहेको २ लाख ५० हजार नगद चोरी भएको नवजीवन वचत तथा ऋण सहकारी सस्था लिमिटेडको अध्यक्ष रामबिनेश ठाकुरले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित