पश्चिम नवलपरासी जिल्लामा थप दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा दुवै जना बर्दघाट नगरपालिका का रहेका छन्। बर्दघाट नगरपालिका वार्ड नं.१२ का ६३ वर्षीय एक पुरुष र बर्दघाट नगरपालिका वार्ड नं.०४ की ६८ वर्षिय एक महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपरासी ले जनाएको छ। यो सँगै नवलपरासी जिल्लामा कोरोना संक्रमण बाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।