Rashtriya Dainik

रम्भादेवी कलेजको सामान्य चिकित्साका बिद्यार्थीहरुद्वारा वनभोज कार्यक्रम सम्पन्न

प्रिन्स मिश्रा कपिलवस्तु ।

रम्भादेवी कलेज ऑफ मेडिकल साइन्सको आयोजनामा शुक्रबार बुटवल स्थित कुञ्जपार्कमा बनभोज कार्यक्रम सम्पन्न भएको छ।
सामान्य चिकित्सा तेस्रो वर्षमा अध्यायनरत १५ औ ब्याज द्वारा आयोजित बनभोज कार्यक्रममा ४० जना बिद्यार्थीहरुको समुहले जिल्ला कै पर्यटकीय क्षेत्र रुपन्देहीको
कुञ्जपार्क अवलोकन तथा भ्रमण सहितको वनभोज कार्यक्रम सम्पन्न गरेको रम्भादेवीका प्रधानाध्याक मनोज काफ़्लेले जानकारी दिनु भएको छ ।
आपसी मित्रता र सद्भाव कायम गर्ने उद्देश्यले सो वनभोज कार्यक्रम आयोजना गरिएको सामान्य चिकित्साकी इंचार्ज बिष्णु भण्डारीले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित