नवलपरासीमा गाडी रोकी पैसा असुली गर्न खोज्ने ६ जना ब्यक्ति पक्राउ

संजय कुशवाहा / नवलपरासी २ मंसिर

पश्चिम नवलपरासीको पुर्व पश्चिम राजमार्गमा गाडी रोकी पैसा असुली गर्न खोज्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लमजुङ देखि रूपन्देहीको खैरनी तर्फ कुखुरा लिएर जादै गरेको प्रदेश ०३००१ च ०२२० नम्बरको जिपलाई कार्तिक ३० गते राति करिब १.३० बजेको समय बर्दघाट नगरपालिका वडा न.४ हाइवे चोक स्थित पुर्व पश्चिम राजमार्गमा सोही वडाका २४ वर्षीय कमल राना , २४ वर्ष मनिष कुवँर ,२३ वर्ष संजय सुनार , २९ वर्ष सुजनमान श्रेष्ठ , ३१ वर्ष निर्मल खरेल र ३० वर्ष सुजन तिमिल्सिनाको समुहले कुखुरा बोकेको जिपलाई रोकी बिल भेटनरी देखा भनी गाडीको साचो खोस्न खोजी पैसा समेत माग गरी गाडीमा रहेका केही कुखुरा समेत क्षति पुर्‍याइएको हुदा ती ६ जनाको समुहलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot