काठमांडू १३ मंसिर
हिन्दू परिषद नेपाल उपत्यका कमिटी द्वारा आज काठमांडू अनामनगर हनुमान स्थान स्थित मधेस मीडिया हाउसमा ७ औ स्थापना दिवसको अवसरमा चियापान समारोह सम्पन गरेको छ। उपत्यका कमिटी सचिव अनिल यादवको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश न.२ का पूर्व प्रमुख डा.राजेश अहिराज,विश्व ओमकार एकता महाअभियान केन्द्रिय प्रमुख संयोजक डा. चिन्तामणि योगी,नेपाल सनातन धर्म संस्कृति संगठनको केन्द्रिय अध्यक्ष पुष्पराज पुरुष,संयुक्त जनआंदोलन मोर्चाका केन्द्रिय अध्यक्ष तारानाथ लुइटेल,विश्व हिन्दू महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शंकर खराल,हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल,सनातन संस्कृति समाज नेपालका केन्द्रिय महासचिव पुष्पराज पराजुली, मधेशी नागरिक समाजका केन्द्रीय अध्यक्ष गणेश मण्डल, मधेशी पत्रकार समाजका केन्द्रिय अध्यक्ष मोहन सिंह,नेपाल विश्व हिन्दू महासंघ प्रदेश न.२ का कोषाध्यक्ष नीलू महतो,संचार उद्यमी कमल नेपाल,युवानेता राकेश सोब,हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष सुनीता रौनियार,केन्द्रिय सदस्यहरु उपेन्द्र झा,पिंकी महासेठ, मनोज राउत,केन्द्रिय सल्लहकार महेन्द्र चौधरी,उपेन्द्र सिंह लगाएतकाले शुभकामना मंतब्य ब्यक्त गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

