Rashtriya Dainik

जयपृथ्बी नगरपालीकाका ६ वडामा नेकपा माओवादी केन्द्रकोे वडा सम्मेलन सम्पन्न

दोरेन्द्र खड्का बझाङ
जयपृथ्बी नगरपालीकाका ६ वडामा नेकपा माओवादी केन्द्रकोे वडा सम्मेलन सम्पनन भएको छ । जयपृथ्बी नगरपालीकाका २, ३ ,५ ,६, ७ र ८ वडामा वडा सम्मेलन सम्पनन भएको हो । वडा नमबर २ मा अध्यक्ष शेर बहादुर खड्रकाको अध्यक्षतामा २९ सदस्य वडा कमीटी गठन गरीएको छ । जसमा उपाध्यक्ष जमनी देबी खड्रका ,कोषाध्यक्ष ललीता देबी ओली मतारा , सचिब किशोर जोशी , सहसचिब निरा देबी खड्रका रहेका छन् ।
यस्तै वडा नम्बर ३ मा अध्यक्ष शँकरानन्द पाण्डेको अध्यक्षतामा २९ सदस्य वडा कमीटी गठन गरीएको छ । जसमा उपाध्यक्ष बम्म बहादुर ओली ,जुना देबी वड , कोषाध्यक्षमा गुनमती देबी खड्रका ,सचिब गोपाल वड , सह सचिब यसोदा खड्रका बिष्ट रहेका छन् ।
वडा नम्बर ५ मा भएको सम्मेलनबाट अध्यक्ष अफी सार्की , उपाध्यक्ष धन बहादुर दहनी , कोषाध्यक्ष राधिका देबी उपाध्याय , सचिब डम्मर बहादुर सीह , सहसचिब नन्दा कुमारी मल्ल सीह सहित २९ सदस्य वडा कमीटी गठन गरीएको छ । जनक गीरीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा अनेरास्बियु का्रन्तिकारी पुर्ब केन्द्रिय सदस्य रामचन्द्र रोकाया प्रमुख अतिथी रहनुभएको थियो भने अतिथी अखील का्रन्तिकारीका जिल्ला अध्यक्ष देबीजँग बहादुर सीह रहनुभएको थियो ।
भने वडा नम्बर ६ मा राम चन्द्र सीहको अध्यक्षतामा २९ सदस्य वडा कमीटी गठन गरीएको छ । जसमा उपाध्यक्ष प्रकाश बहादुर सीह , सचिब दिपेन्द्र बहादुर सीह , सह सचिब मनोज बहादुर सीह , कोषध्यक्षमा बिनिता देबी सीह रहेका छन् । यस्तै नेकपा माओबादी केन्द्रको भातृ सँगठन थअ िसमेत गठन गरीएको छ । जसमा अध्यक्ष दिपेन्द्र बहादुर सीह र सचिब इश्वर बहादुर सीह रहेका छन् ।
वडा नम्बर ७ मा समेत नेकपा माओवादी केन्द्रकोे वडा सम्मेलन सम्पनन भएको छ । जसमा अध्यक्ष ओमजँग बम , उपाध्यक्षमा हर्क बिक , सचिब दिर्घराज जोशी , कोषाध्यक्ष डम्मरा देबी जोशी , सहसचिब पे्रम चनारा रहेका छन् ।
यस्तै वडा नम्बर ८ मा शिब प्रसाद जोशी अध्यक्ष ,उपाध्यक्ष पे्रम कोइराला , सचिब देबेन्द्र प्रसाद कोइराला , कोषध्यक्ष कमला देबी कामी , सहसचिब मदन राज कोइराला रहेको नगर कमीटी अध्यक्ष कबि बहादुर बिष्टले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित