Rashtriya Dainik

आधारभूत र माध्यमिक स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

अर्जुन शाह/काठमाडौं /मंसिर ११

काठमाडौँ जिल्लाको काठमाडौं महानगरपालिका वडा नं ११ त्रिपुरेश्वरमा अवस्थित विश्व निकेतन माध्यमिक विद्यालय अतिरिक्त क्रियाकलाप विभागले आधारभूत र माध्यमिक स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ।

अतिरिक्त क्रियाकलाप विभागका प्रमुख विक्रम महर्जनको अध्यक्षतमा तथा विश्व निकेतन माध्यमिक विद्यालय प्रधानाध्यापक हेरम्ब राज कँडेलकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा बाेल्दै कँडेलले भने विधार्थीलाई पाठ्यक्रमका साथ साथ अतिरिक्त क्रियाकलाप पनि रुचि र प्रतिभा देखाउनको जरुरी रहेको बताउनु भएको हाे।

कार्यक्रममा कक्षा १ देखि १२ सम्म विधार्थी चित्रकला प्रतियोगितामा भाग लिएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित