Rashtriya Dainik

वन तथा वातावरण मंन्त्रीको प्रमुख अतिथ्यमा बृहत् पार्टी प्रवेश कार्यक्रममा आयोजना

मेवालाल यादव
रौतहट
मङ्सिर १४ गतेको दिन रौतहटको माधोपुर बजारमा वन तथा वातावरण मंन्त्री रामसहाय यादवको प्रमुख अतिथ्यमा बृहत् पार्टी प्रवेशको आयोजना गरिएको छ।
माधवनारायन नगरपालिका अन्तर्गत रहेको माधोपुर बजार स्थित जनता समाजवादी पार्टी नेपालको आयोजनामा बृहत् पार्टी प्रवेश कार्यक्रम हुन गईरहेकोमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री यादव ज्युको कार्यक्रममा बहुसङ्ख्यक उपस्थितका लागि कार्यक्रम भब्यताकासाथ सफल वारे सम्पुर्ण जनसमुदायमा जसपा पार्टीले अब्हान गरेका छन्।
बृहत पार्टी प्रवेश तथा ३० औअपांग दिवसको अवसरमा अपाङ्गहरुलाई सहयोग सामग्री बितरण हुने श्रोतले जनाएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित