Rashtriya Dainik

बरिस्ठ पत्रकार इन्द्रबहादुर रिजाल महाधिवेशन प्रतिनिधिमा बिजय

स्याङ्जा, ८ मंङसिर । स्याङ्जा पत्रकार समाज, नेपालका अध्यक्ष इन्द्रबहादुर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

स्याङ्जा क्षेत्र १ बाट खुल्लातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहनुभएका रिजाल निर्वाचित हुनुभएका हो ।

उहाँले ४७५ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

यस क्षेत्रमा रिजालसहित खुल्ला तर्फ राजु थापा (८२३), अजित क्षेत्री (७०५), तुलसी गिरी (६८०), गोविन्द बहादुर रानाभाट (५५६), भरतप्रसाद लम्साल (५३८), डोल बहादुर खड्का (५२३), प्रेमराज पौडेल (५१४), भुमी बहादुर गुरुङ (४६७) र श्रीराम उपाध्याय (४५१) मत ल्याएर विजयी हुनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित