Rashtriya Dainik

दुर्गाथली ६ र केदास्यू ७ मा माअाेवादी केन्द्रकाे वडा अधिवेशन सम्पन्न

उत्तमकुमार थापा

गाउँपालीकाकाे वडा नम्बर ७ मा आज सम्पन्न भएको अधिवेशनमा अध्यक्षमा नरेश धामी उपाध्यक्षमा रुमला जार्गी धामी सचिवमा चक्र दयार सह सचिवमा हर्क बहादुर धामी काेषा अध्यक्षमा सुनिता जार्गी धामी लगाएत २१ जना वडा कमिटी गठन गरिएको हाे ।

यसै बिच दुर्गाथली गाउँपालीका वडा नम्बर ६ मा पनि माअाेवादी केन्द्रकाे अधिवेशन सम्पन्न भएको छ जसमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) दुर्गाथली गाउँपालीका वडा नँ ६ को प्रथम वडा अधिवेशन बाट निर्बिरोध रुपमा निर्वाचित वडा कमिटी अध्यक्ष रबिन कुमार जाग्री,उपाध्यक्ष . गोबिन्ना देवि महत,कोषाध्यक्ष .जुनतारा देवि कामी,सचिव क. धन बहादुर जाग्री ,सह सचिव क. बिन्द्रा देवि जाग्री लगायत २९ जना वडा कमिटी गठन गरेको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित