फुलबारीयामा कब्बडी प्रतियोगिता सम्पन्न


उमेश बि.क/ नवलपरासी,१ मंसिर

पश्चिम् नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ फुलबारीयामा अाइतवार गाउले पुरुष कब्बडी प्रतियोगिता सम्पन्न भएको छ ।

स्वास्थ्यकाे लागी खेलकुद , रास्ट्रको लागी खेलकुद भन्ने मुल नाराका साथ शुभ दिपावली तथा छठ पर्वको अवसरमा कब्बडी खेलकुद समितिकाे अायाेजनामा तथा वडा नं. ५ काे सहयाेगमा कब्बडी प्रतियोगिता सम्पन्न भएको हाे।

समितिका अध्यक्ष चन्दन राजभरकाे अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य रामलखन हरिजनकाे प्रमुख अातिथ्यता एवम सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे बिशेष अातिथ्यतामा समापन कब्बडि प्रतियाेगितामा जिसस उपप्रमुखमा अब्दुल रहमान चुरिहार,गाउँपालिका उपाध्यक्ष उत्तमा राय,वडा नं.५ का अध्यक्ष दिनेश सहानी , काङ्ग्रेसका नेता अनिल गाैड,नेकपा नेता सुखाडी प्रसाद चौधरी,वडा सदस्य सुधा केवट ,किसुन कहार , समाजसेवी राजु हरिजन ,श्रीराम कहार , गाेपिचन्द हरिजन लगाएतले सहभागीता रहेको थियाे।

प्रतियोगितामा प्रथम सेमरी , द्वितिय फुलबारीया ,तृतीय दुबाैलिया र सान्त्वना भिट्ठा भएका हुन ।
बिजेता हुनेलाई क्रमशः १२ हजार मेडल कप ,८ हजार मेडल कप,५ हजार मेडल कप र २ हजार मेडल सिल्ड प्रदान गरिएको सुखाडी प्रसाद चाैधरीले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot