Rashtriya Dainik

पर्सामा महिला सशक्तीकरणका लागि जनचेतना मुलक तालिम सम्पन्न

राजन कुमार बानिया
पोखरिया ३० कार्तिक
पर्साको धोबिनी गाउँपालिकाको वडा नं १ घोडदौर पिपरामा सोमबार महिलाहरुको लागि सशक्तीकरणका लागि जनचेतना मुलक तीन दिने तालिम सम्पन्न भएको छ।धोबिनी गाउँपालिकाको सहयोग तथा कृति डेभलपमेन्ट एंड स्किल प्रा. लि. को आयोजनामा संचालित तिन दिने महिला सशक्तीकरणका लागि जनचेतना मुलक तालिम समपन भएको हो!तालिम सुरु मिति २०७८/७/२७ गते देखि सुरु भएको तालिम २९ गते सम्पन्न भयो छ! समापन कार्यक्रम मा गापा को योजना प्रमुख पप्पु पटेल तालिम मा वडा -१को वडा अध्यक्ष ललन राउत कुर्मी , महिला सदस्य रिमा देवी, सुरेन्दर राम,संस्था को अध्यक्ष निरज पटेल, प्रशिक्षक गोविन्द पटेल , विशाल गुप्ताले प्रशिक्षण दिनु भएको थियो।तालिम मा महिला हरु को सहभागीता रहेको थियो!

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित