बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्का सरूबा भएका छन । प्रहरी प्रधान कार्यालयले बझाङ डीएसपी खड्का सहित ९५ जना डीएसपीहरूको सरुवा गरेको हो ।
आईजीपी शैलेश थापा क्षेत्रीले उनीहरूको सरुवा गरेका हुन् ।
डिएसपी खड्का गत भदौ बझाङ अाउनु भएकाे थियाे।डिएसपी खड्का सरूवा भएर ईलाका प्रहरी कार्यलय नुवाकोट जाने र उन को ठाउँमा नयाँ डीएसपी ज्ञान बहादुर बिष्ट आउने भएका छन । कार्यकाल पूरा गरेका जिल्ला, इलाका र वृत्तका डीएसपीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

