नमस्ते युवा क्लव र ईप्रका बेलाटारीकाे अायाेजनामा बेलाटारीमा सरसफाइ कार्यक्रम सम्पन्न

कार्तिक २९नवलपरासी

पश्चिम नवलपरासी काे प्रतापपुर गाउपालिका वडा न ९बेलाटारी मा नमस्ते युवा क्लव गिदाहा ,ईलाका प्रहरी कार्यालय बेलाटारी र वडा न ९काे सयुक्त अायाेजनामा अाज बेलाटारीमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएकाे छ। नमस्ते युुवा क्वलवका अध्यक्ष नन्दु प्रसाद यादव काे अध्यक्षता ,प्ररतापपुर गाउपालिका वडा न ९का अध्यक्ष हेमेन्द्र कुमार चाैधरीकाे प्रमुख अतिथ्यता तथा ईलाका प्रहरीकार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेकाे विशेष अतिथ्यतामा कार्यक्रम सम्मपन्न भएकाे हाे ।गाउँ घरसफा राखाै ,राेगबाट बचाै ,सबैले चर्पीकाे प्रयाेग गराै लगायत काे नारा सहित बेलाटारीमा सरसफाइ गरि अाम नागरिकमा पनि जनचेतना जगाईएकाे क्लबका अध्यक्ष यादव ले बताउनु भयाे।खास गरि गाउघर सफा सुग्घर र राेगबाट बच्ने उदेश्यका साथ सरसफाइ गरिएकाे बताईएकाे छ। काेदालाे झाडु हसिया लगायतका सामाग्रि लिई सरसफाइ गरिएकाे हाे ।क्लब ले बिभिन्न सामाजिक कार्यक्रम गर्दैअाएकाे छ । कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि चाैधरीले ले सरसफाइ नै जिवनकाे लामाे अायु रहेकाेले सबैले सरसफाइ मा ध्यान बिशेषरुपले रुपमा दिनुपर्ने बताउनु भयाे । ।सरसफाइ का लागि अाफुले वडा बाट बजेट बिनियाेजन गर्नेे प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे । कार्यक्रम लाई क्लबका सचिव बिनाेद काेहार सन्चालन गर्नु भएकाे थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot