लक्ष्मी मुर्ति लिएर जाँदै गरेका ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

संजय कुशवाहाल / नवलपरासी २९ कार्तिक

पश्चिम नवलपरासीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शुक्रबार प्रतापपुर गाउँपालिका वडा न. ५ बसहियामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको हो । लक्ष्मीको मुर्ति लिएर भुजहवा जाँदै गरेको लु १ त ७९४२ नम्बरको ट्याक्टरले सोही दिशा तर्फ जाँदै गरेको साइकलमा ठक्कर दिदा साइकल पछाडि सवार दस बर्षिय बालक अमित लोनिया गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारको लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपता लैजादै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ । मृतक बालक अाफ्नो अामा संग मामा घर बसहिया अाएका थिए । अहिले ट्याक्टर र चालक इलाका प्रहरी कार्यालय बेलाटारीको नियन्त्रणमा रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot