जनकपुरमा घैटाे फाेर, कुर्सी दाैड,जेरी दाैड प्रतियाेगिता सम्पन्न

उमेश बि.क/ नवलपरासी ,२८ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.३ जनकपुरमा घैटाे फाेर, कुर्सी दाैड,जेरी दाैड प्रतियाेगिता सम्पन्न भएको छ।

श्रद्धा बाल क्लबकाे अायाेजना तथा सरावल गाउँपालिकाकाे सहयाेगमा बाल क्लबका अध्यक्ष अाेम बहादुर चाैधरीकाे अध्यक्षता र गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा उक्त प्रतियाेगिता सम्पन्न भएको हाे।

प्रतियाेगितालाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले बालबालिकाहरुकाे क्षेत्रमा सरावल गाउँपालिका चाैतर्फिक साेचकासाथ अगाडि बढेको बताउनु भएको हाे। विभिन्न प्रतियाेगिता तथा खेलकुदकाे माध्यमबाट बालबालिका अन्तरनिहित क्षमता प्रस्फुटन भएको हुनाले यस्ता विभिन्न काममा पनि अाफु सकारात्मक रहि सहयोग र साथ दिइरहेको बताउनु भएको हाे।

प्रतियाेगितामा जेरी दाैडमा अनुराग चाैधरी प्रथम तथा कुल्दिप हरिजन द्धितिय भएका हुन ।
त्यस्तै महिला कुर्सी दाैड तर्फ मालति चाैधरी प्रथम, राधा चाैधरी द्धितिय तथा बालबालिका तर्फ देव चाैधरी प्रथम, अादित्य चाैधरी द्धितिय भएका हुन ।
त्यस्तै घैटाे फाेर प्रतियाेगिता अन्तर्गत निरु चाैधरी ,अन्जु चाैधरी,उर्मिला चाैधरी,द्राेपति चाैधरी घैटाे फाेर्न सफल हुनुभएको हाे।

प्रतियाेगितामा बिजेता हुनेलाई मेडल ,प्रमाणपत्र ,कपि,पेन लगाएतकाे सामग्री सहित पुरसक्रित गरिएको हाे।

प्रतियाेगितामा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल,वडा नं. ३ वडा अध्यक्ष अणेन्द्रनाथ राय,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषाेत्तम सुवेदी,बुद्ध ज्याेति प्रा.बि प्र.अ बिनाेद पाण्डेय,राष्ट्रिय दैनिक अनलाइन पत्रिकाका कार्यकारी निर्देशक उमेश बि.क ,संकल्प प्रतिष्ठानका अध्यक्ष शुसान्त शर्मा घिमिरे ,समाजसेवी खेमलाल चाैधरी,बालअधिकारकर्मि सन्दिप बि.क लगाएतले बालबालिकाहरुले गरेको कामप्रति खुलेर प्रशंसा ब्यक्त गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot