युवा नेता त्रिपाठीद्वारा दिपावली तथा छठको शुभकामना व्यक्त

नवलपरासी / कार्तिक १८

नवलपरासी पश्चिम स्वतन्त्र राजनीति समुह युवानेता तथा समाजसेवी धिरज त्रिपाठीले हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण महान चाड दिपावली तथा छठको शुभकामना व्यक्त गर्नु भएको छ।

त्रिपाठीले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड शुभ दिपावली धनतेरस देखि शुरूवात हुने भएकाले सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका हुन ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनु भयो l

साथै कोरोना भाइसर नियन्त्रणका मापदण्ड अनुसार आफ्नो स्वास्थ्य प्रति सजग भई चाडपर्व मनाउन सबैमा अाग्रह गर्नु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot