विद्युतको तार सर्ट हुदा घरमा आगलागी

संजय कुशवाहा / नवलपरासी

पश्चिम नवलपरासीमा आगलागी हुदा घर जलेर नस्ट भएको छ । बिहिवार साझ पाल्हिनन्दन गाउँपालिका वडा न.२ पिप्रहवा स्थित बन्धना हजामको फुस र जस्ताले छाएको एक तल्ले घरमा विद्युतको तार सर्ट भई हजामको घरमा आगलागी हुदा घर जली घरमा छति भएको छ ।

आगलागीबाट घर ,काठ ,लत्ताकपडा ,भाडावर्तन गरि करिब एक लाख बराबरको क्षति भएको हो । स्थानीय र प्रहरीको सहयोगले नियन्त्रणमा आएको आगोबाट कुनै पनि मानवीय तथा पशुचौपायाको क्षति नभएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot