च्याउको बीउ वितरण गर्दै सरावल गाउँपालिका

उमेश बि.क / नवलपरासी ,२७ कार्तिक

नवलपरासीकाे सरावल गाउँपालिकाले गाउँपालिका भित्रका कृषकहरुलाई अनुदानमा च्याउको बीउ वितरण गरिरहेको छ ।

पालिका क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउन सरावल गाउँपालीकाले सक्रियता लिएको छ ।
पालिकाले कृषकहरुलाई बिभिन्न बिउ बिजन बितरण गर्दै स्वरोजगार बनाउन प्रेरित गरिरहेको हो । बिभिन्न मौसमि तथा व्यमौसमि तरकारीबालीका बिउ तथा यो सिजनमा हुने च्याउका बिउ बितरण गरिरहेको छ ।

गाउँपालिका भित्र रहेका ७ वटै वडाका स्थानिय कृषक, कृषि फम तथा समुहलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गरिरहेकाे कृषिशाखा प्रमुख कुलदिप मिश्रले बताउनुभएको छ ।

निर्वाहमुखी कृषि खेति गर्दै आइरहेका कृषकहरुलाई व्यवसायिक कृषक बनाउनको लागि अनुदानमा च्याउको बीउ वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको छ । च्याउखेती गरिरहेका कृषकहरुलाई बीउ वितरणमा विशेष प्राथमिकता दिइरहेको र उन्नत प्रविधिको प्रयोग गरी च्याउखेती गर्नका लागि गाउँपालिकाको कार्यालयले कृषकलाई निकट भविष्यमा च्याउखेती बारे तालिम सन्चालन गर्ने अध्यक्ष चाैधरीले बताउनु भएको हाे। पछिल्लो समयमा च्याउखेतीतर्फ सरावल गाउँपालिकाका कृषकको आकर्षण बढ्दै गएको छ ।

व्यावसायिक च्याउ खेति गर्नका लागि कृषकहरुको मागका आधारमा च्याउको बिउ ल्याई वितरण भइरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot